फुङलिङमा सिसेक्वा तङ्नाम्–मस्यौदाले आदिवासीलाई अपमान गरेको ठहर

फुङलिङमा सिसेक्वा तङ्नाम्–मस्यौदाले आदिवासीलाई अपमान गरेको ठहर

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

१ श्रावण, ताप्लेजुङ
ताप्लेजुङको फुङलिङ बजार स्थित उद्योग वाणिज्य संघको सभाहलमालिम्बू साास्कृतिक परिषद, ताप्लेजुङको आयोजनामाआजकिरातलिम्बूहरुको चाड सिसेक्वा तङ्नामअर्थात साउने सक्रान्तिधुमधामका साथमनाईएको छ ।
ताङ्नामको अवसरमाआयोजितचियापानतथाशुभकामनाआदानप्रदानकार्यक्रममाबोल्दै विभिन्नजातीय संघसंस्थाकाप्रमुखहरुले अहिले प्रस्ताबगरिएको संविधानको मस्यौदाले नेपालकाआदिवासीजनजाती, दलित, महिला, पिछडा वर्गलाई अपमान गरेको बताए । साथै लिम्बुवानजन्य पार्टीसंग गरिएको सम्झौताको पनिपालनानगरेको उनीहरुको दाबीथियो । विशेष गरेर जनआन्दोलन २, मधेश आन्दोलन, लिम्बुवानआन्दोलन र आदिवासीजनजातीआन्दोलनबाट प्रप्तउपलब्धीसाग ४ दलका ४ शीर्षनेताले सत्ता साटेको समेत आरोप लगाए ।
शुभकामनामन्तब्यसागै संविधानको मस्यौदा प्रतिआपत्तिजनाउने जातीय संस्थामाकिरातयाक्थुङ चुम्लुङ, तमू ह्युल छोंज धीा, नेपालभाषातथा साहित्यउत्थान समाज, तामाङ घेदुङ संघ, आदिवासीजनजाती राष्ट्रिय आन्दोलन समिति, आदिवासीजनजातीविद्यार्थी महासंघ लगायतका संस्थाहरु छन् । संविधानको मस्यौदामा नै आफ्नो विरोध रहेकोले संविधानको पहिलो मस्यौदालाई जलाउने बताए । सबै जातीय संघसंस्थाहरुको साझाबुझाई, यो सल्लाह, सुझाब संकलनह्वाईयात नाटक मञ्चनबाहेक अरु केहिनभएको बताईएको छ ।
कार्यक्रममाबोल्दै आदिवासीजनजाती राष्ट्रिय आन्दोलन समितिताप्लेजुङ संयोजकअधिवक्ता राम नेयोङले नेपालकाआदिवासीजनजातीको विपक्षमाउभिएको अहिलेको मस्यौदाको कुनैपनिऔचित्यनभएको बताए । उनले भने “सल्लाह, सुझाब संकलन केवल नाटक मञ्चन र फजुलखर्च बहेक केहि होइन ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी