चार दिनपछि गोरखा केन्द्रबिन्द भएर एउटा पराकम्प

चार दिनपछि गोरखा केन्द्रबिन्द भएर एउटा पराकम्प

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, १ साउन ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म पनि पराकम्प गैरहेका छन् ।

यसैक्रममा चार दिनपछि आज बिहानै भूकम्पको पराकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रबिन्द भएको ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत सोमबार बेलुका ५ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

ठूलो भूकम्पपछि साना पराकम्प गइरहने भएकाले र सचेते रहन केन्द्रले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी