काठमाडौ २७ असार
अघिल्लो साताको अन्त्यतिर स्थिर रहेको सुनको मूल्य यो साताको सुरुवातमै बढेको छ । आज छापावाल सुन प्रतितोला ५० हजार सात सय रुपैयाामा कारोबार भइरहेको नेपाल सुनचाादी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाा बृद्धि भएको हो । अघिल्लो साता बुधबारदेखि नै स्थिर रहादै शुक्रबारसम्म छापावाल सुन ५० हजार पााच सय रुपैयाामा कारोबार भएको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ५० हजार चार सय ५० पुगेको छ । चाादीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । चाादी प्रतितोला ६ सय ७५ मा कारोबार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline