काठमाडौ २१ असार। सरकारले भन्सार विन्दुमा समानको अधिकतम खुद्रा विक्रि मुलय तोक्ने तयारी गरेको छ । मुलय नियन्त्रण र नियमनका लागि भनसार विभागले यस्तो तयारी थालेको हो ।
यसअघि २०६८ मा पनि १२ समानको अधिकतम मुल्य निर्धारण गरेको । सरकारले अधिकतम खुद्रा मुलय बारे २०६८ पुसमा राजपत्रमा सुचना प्रकाशित गरेको थियो ।
अहिले उक्त १२ वटा समान सहित करिब २४ समानको मुलय तोक्ने तयारी गरेको हो । मुल्य निर्धारण गर्ने बारेमा विभिन्न चरणमा छलफल भइरहेको विभागका अधिकारीले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline