विपी राजमार्ग आज नेपाल सरकारलाई हस्तान्तरण

विपी राजमार्ग आज नेपाल सरकारलाई हस्तान्तरण

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौ, १८ असार
जापान सरकारको सहयोगमा निर्माण गरिएको विपी राजमार्ग आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । निर्माण सुरु भएको १७ वर्ष पछि १ सय ६० किलोमिटर लामो राजमार्ग केही समय अघि नै सञ्चालनमा आइसके पनि जापान सरकारका तर्फबाट आज हस्तान्तरण गरेको हो ।

राजमार्ग सञ्चालनमा आएसागै पूर्वि नेपालको तराईका जिल्ला छोटो दुरीमा राजधानी काठमाडौसाग जोडिएका छन । सिन्धुलीको दुम्जा स्थित साादीमा सडक निर्माण कार्य पुरा भएपछि आजबाट औपचारिक कार्यक्रम गरी गाडी गुडाउन सुरु गरीएको बर्दिबास–सिन्धुली–धुलीखेल सडक आयोजनाले जनाएको छ ।

पूर्वी नेपालका जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बु तथा उदयपुरका केही क्षेत्र जान छोटो दुरी बनाउनका साथै राजमार्गले महोतरी, धनुषा, सिन्धुली र काभ्रे जिल्लालाई जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी