हेमा मालिनी दुर्घटनामा घाइते

हेमा मालिनी दुर्घटनामा घाइते

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी,१८ असार ।
बलिउड अभिनेत्री हेमा मालिनी सडक दुर्घटनामा परी घाइते भएकी छन । एक कार्यक्रममा सहभागी हुन जान लागेका बेला गय राति राजस्थानको दौसा जिल्लामा उनी सडक दुर्घटनामा परेकी भारतीय संचार माध्यमले जनाउका छन ।

उनको कार अनियन्त्रीत भएर अटोसंग ठोक्कीएको थियो । सो दुर्घटनामा अटोमा सवार एक चार वर्षीया बालिका मुत्यु भएको छ । अटोमा सवार ४ महिला गम्भीर घाइते भएका छन ।

दुर्घटनालगत्तै उनलाई जयपुरको अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
यसैबीच, दौसा प्रहरीले हेमा मालिनीको सवारी चालक महेश ठाकुरलाई पक्राउ गरेको गरे अनुसनधान सुरु गरेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी