नेपाल बायु सेवा निगमले मनायो ५७ औ बार्सिकत्सब

नेपाल बायु सेवा निगमले मनायो ५७ औ बार्सिकत्सब

  • मङ्लबार, असार १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,१६ असार ।

नेपाल बायु सेवा निगमले ५७ औ बार्सिकत्सब मनाएको छ । न्यरोडस्थित निगमको आफनै केन्द्रिय कार्यालय परिसरमा आज एक कार्यक्रमको आयोजना गरी बार्सिकत्सब मनाएको हो ।

कार्यक्रममा बिनाशकारी भुकम्पबाट ज्यान गुमाउनेहरुप्रति श्र्रद्धाञ्जली अर्पण गर्दै १ मिनेटसम्म मौन धारण गरिएको थियो । निगमले गत जेठ ५ गते प्रधानमन्त्रि राहत कोषमा ४६ लाख ९६ हजार ९ सय ७३ रुपैयाँ जम्मा गरेको थियो ।

सो अवसरमा २० देखि २५ बर्ष अवधी पुरा भएका कर्मचारीहरुलाई दिर्घ सेवा पदक तथा कदर प्रदान पत्र प्रदान गरिएको हाम्रा सहकर्मि कमल काफ्लेले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी