काठमाण्डौ,१४ असार ।
अहिलेका चर्चित अनि व्यस्त गायक तथा संगितकार टंक वुढाथोकिले गाएको थारु भषाको गित ओइ लव्ली भिडीयो छायांकनकै क्रममा चर्चित भएको छ । संचारकर्मि प्रकाश मिश्रले लेखेको गित अहिले थारु समुदायमा लोकप्रिय वनेको हो ।
नेपालि चलचित्रका अहिलेका व्यस्त संगीतकार तथ गायक टंक वुढाथोकि देशका सवै क्षेत्रका कला र संस्कृतिलाइ वचाउन आवश्यक रहेकाले पनि नया गरेको वताउछन । संगीतकार बुढाथोकीले भने, ‘गीतको अडियोलाई जसरी श्रोताले रुचाउनु भएको छ भिडियोलाई पनि रुचाउनुहुनेछ भन्ने अपेक्षा छ’ ।
कैलालीका विभिन्न स्थानमा छायांकन भएको गीतको अडियो पहिल्यै कैलाली र आसपासमा निकै हिट भईसकेको छ । गोविन्द मुखियाको निर्देशनमा छायांकन भएको यस भिडियोमा नरेश जोगी, सुजना ढकालले अभिनय गरेका छन् । भिडियोलाई सतिश सिन्हाले खिचेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline