काठमाण्डौ,९ असार ।
भुकम्प पिडीतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग रकम जुट्टे क्रम जारी छ । यसैक्रममा उद्धार कोषमा आज न्यायाधीश श्रीमती समूहले १ लाख ५ रुपैयाँ सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आयोजित कार्यक्रममा न्यायाधीश श्रीमती समूहकी अध्यक्ष कञ्चनलता शाहले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नु भयो ।
यस्तै आज नै उद्धार कोषमा किराँत राई यायोक्खाले १ लाख जम्मा गरेको छ । किराँत राई यायोक्खाले प्रधानमन्त्री उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline