एक जना क्यानडाकी चर्चित अभिनेत्री ऐमेनुएल क्रिकी हालै एउटा आपतकालीन समस्यामा परिन् । तर त्यसले उनलाई खास समस्या भने पारेन ।
लण्डनमा आयोजित एक ईभेन्टमा सहभागी हुन सेतो गाउन र अग्लो हिलमा उनी भीडभाडका अगाडी पुगेकी थिईन् तर हावाले उनको गाउन उडाएर भित्री अंगहरु पारदर्शी रुपमै देख्न सकिने बनाएको थियो ।
मानिसहरुले त्यस्तो दृष्यको तस्वीर पनि खिचिरहेका थिए तर क्रिकीले कुनै अफ्सोच या लाज नमानि धमाधम फोटो सेसन् गराएकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

