पछिल्लो समय ईन्टरनेट तथा अनलाईन प्रयोगकर्ताहरुको संख्या व्यापक भएसगै‘ अनलाईन सपिङ तथा व्यापरका लागि विभिन्न साईटहरु व्यापक मात्रामा खुलिरहेको सन्दर्भमा YACHHA.COM खुलेको छ ।
सो अनलाईन मार्फत नया तथा पूराना गाडी , मोटरसाईकल , फर्निचर घरायसी सामान , मोबाईल, कम्प्युटर क्यामेरा, लगायतका वस्तु तथा सेवाको खरीद विक्रीका लागि यो यो अनलाईन खोलिएको हो ।
यस अनलाईनमा व्यापारका अतिरिक्त जागिर खाने, दिने , घरजग्गा किनबेच तथा भाडामा लिने दिने व्यवशायीक विज्ञापन प्रकाशन गर्न सकिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline