हालै मिस जापान २०१५ की बिजेता अरीयाना मियामोतो जापानी नै हैन भन्ने बहसहरु भए । कतिपयले उनले ताज पहिरिए पछि के उनी जापानी हुन् र ? भन्ने खालका तर्कहरु गरिए । कारण थियो उनकी पिता जापानी थिए तर आमा अफ्रीकी मुलका अमेरीकी ।
सांस्कृतिक पहिचान र नस्ल विभेदको अर्को शिकारकै रुपमा उनको आलोचना गर्नु भने सान्दर्भिक नहुने तर्कहरु पनि गरिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline