नवविवाहित दम्पत्तिले पुरानो विस्तारा प्रयोग गर्नु हुन्न !

नवविवाहित दम्पत्तिले पुरानो विस्तारा प्रयोग गर्नु हुन्न !

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

दाम्पत्य जीवन आफैमा सुख र खुसीले भरीपूर्ण होस् भन्ने सबैको चाहना हुन्छ । एक पुरुष र महिलाबीच भावनात्मक मात्र हैन भौतिक सम्बन्ध पनि विवाह पश्चात हुन्छ ।

त्यस पछि सबैको चाहना हुन्छ सबै कुरा राम्रो होस् । यदी तपाई पनि यस्तै चाहनु हुन्छ भने केही वास्तु टिप्सहरु ध्यान दिनुस् है ।

पहिलो कुरा बेडरुम घरको दक्षिण पश्चिममा राख्नुहोस् । यसो गर्दा यो दिशा निन्द्राको लागि शान्तिपूर्ण स्थिति प्रदान गर्ने खालको हुन्छ । धेरै बरन्डाहरु छन् भने त्यसको छेउमा पनि आफ्नो बेडरुम नराख्नु्स् किन कि तपाईलाई जतिखेर पनि अरुले आफ्नो गतिविधि नियालीरहेको छ कि जस्तो लाग्न सक्छ ।

दम्पत्ति सुत्ने खाट या पलङ ढोकाको छेउमा नराख्नुहोस् यसले आपसी सम्बन्धमा तनाव सृजना गर्नुका साथै एक अर्काप्रतिको सहयोगमा कमी आउन सक्छ । एकै बेडमा अलग अलग डस्ना र तन्नाको प्रयोग गर्नु पनि अलगावको संकेत हुने हुनाले त्यसको पनि प्रयोग नगर्नुहोस् ।

भर्खरै विवाह गर्नु भएको छ भने तपाईको लागि न‘या ओछ्यान आवस्यक हुन्छ ।

यदी त्यसो संभव नभएमा तन्ना पर्दा , सिरानी र सिरकको खोल कम्तीमा न‘या प्रयोग गर्नुस् , यसले तपाईको दाम्पत्य र पारिवारीक जीवन सुखी र प्रभावशाली बनाउन सक्छ भन्ने वास्तु शास्त्रीहरुको सुझाव रहने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी