भूकम्प प्रभावित सबै गाविसमा बैंकिङ सेवा र्पुयाउने तयारी

भूकम्प प्रभावित सबै गाविसमा बैंकिङ सेवा र्पुयाउने तयारी

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ,२१ जेठ ।
नेपाल राष्ट्र बैंकले भूकम्पले प्रभावित सबै जिल्लाका गाउा विकास समितिहरुमा बैंकिङ सेवा र्पुयाउने तयारी गरेको छ । ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार गर्ने रणनीति अनुरुप सबै गावसिमा वित्तीय सेवा र्पुयाउने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

व्यक्ति मार्फत राहतको रकम जाादा दूरुपयोग हुनसक्ने भन्दै सरकारलाई बैंकिङ प्रणालीबाट राहत र्पुयाउन राष्ट्र बैंकले सुझाव दिइसकेको छ । सरोकारवालाहरुसाग छलफल गरी आवश्यक संयन्त्र गठन गरिने र सबै गाविसमा बैंक र्पुयाउने नीति अबलम्बन गरिने जनाइएको छ ।

भुकम्पले प्रभावित दोलखा, सिन्धुपलाञ्चोक, काभ्रे, गोरखा, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुली र ओखलढुंगामाका गाविसमा शाखा खोल्दा राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुनपर्ने व्यवस्था गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी