चेपाङ संघले गर्यो भुकम्प पीडितलाई सहयोग

चेपाङ संघले गर्यो भुकम्प पीडितलाई सहयोग

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

चितवन,१८ जेठ ।

बिभिन्न जिल्लाका भूकम्प पीडित हरुलाई नेपाल चेपांग संघ पिप्ले गा.बि.स.ले राहत बितरण गरेको छ ।

गोर्खा, मकवानपुर, लम्झुंग , धादिंग गरि करिब ८ जिल्ला का ५५० घर परीवारलाई रााहत वितरण गरेको हो ।ती परीवार गत १२ गते देखि चितवन को कैलाशनगर स्थित १० बिघाहा जग्गा मा आइ स्तान्तरण भएका थिए ।

संघ ले आइतबार उक्त स्थान मा एक कार्यक्रम बिच सस्था ले संकलन गरेको ५० बोरा चामल ,१००किलो दाहाल , ५ कार्टून तेल वितरण गरेको हो ।

वितरण कार्यक्रममा बोल्दै संघका  प्रमुख कान्छा चेपांग ले आफुहरुले अफ्नो छाक कटाएर पिडा मा परेका भूकम्प पिडित नेपाली लाइ सहयोग गरेको बताउनु भयो ।

वितरण कार्यक्रममा संघ कि कोषाध्यक्ष सान्त चेपांग, पूर्व प्रमुख बलराम चेपांग , जिल्ला सदेश्य प्रेम बा चेपांग लगाएकाले संबोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी