कञ्चनपुरका प्रहरी प्रमुख प्रधानको निधन

कञ्चनपुरका प्रहरी प्रमुख प्रधानको निधन

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ, १८ जेठ   ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विश्वनिरञ्जन प्रधानको निधन भएको छ । ४८ वर्षीय प्रधानको हृदयाघातका कारण निधन भएको बताइएको छ ।

हिजो देखि बिदामा बस्नुभएका उहाँको काठमाडौँस्थित नेपाल पुलिस क्लबको पौडी पोखरीमा पौडी खेल्दै गर्दा हृदयाघात भएको थियो ।

उपचारका लागि अस्पताल लैजाने क्रममा उहाको बाटैमा निधन भएको सुदूरपश्चिमाञ्चल प्रहरी कार्यालयका प्रमुख रामकुमार खनालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी