काठमाण्डौ, १७ जेठ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ज्योती ग्रुपले १ करोड सहयोग रकम जम्मा गरेको छ । ग्रुपका अध्यक्ष पद्म ज्योतीले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।
सो समूह अन्तरगतको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.बाट ६० लाख र नेपाल जनरल मार्के्टिङ्गबाट ४० लाख रकम प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline