काठमाडौं, १७ जेठ ।
बिनासकारी भुकम्प पछि पनि भुकम्पका स साना पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । आज दिउँसो १ बजेर ५४ मिनेटमा लम्जुङ केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै गय राति १० बजेर १३ मिनेटमा नुवाकोटलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पनको धक्का काठमाडौमा पनि महसुस भएको थियो ।
ठुलो भुकम्प पछि स साना पराकम्पन केही समय सम्म आइरहेन भएकाले नआत्तिन तर सचेत रहन केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline