१३ करोड ३० लाख ठग्ने अरुणकुमार मराठा पक्राऊ

१३ करोड ३० लाख ठग्ने अरुणकुमार मराठा पक्राऊ

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ,१७ जेठ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बैंकिङ कसुर मुद्दामा १३ करोड ३० लाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजायँ सुनाइएका अरुणकुमार मराठालाई पक्राउ गरेको छ ।

बिभिन्न ठाउबाट क्यापिटल मर्चेन्ट बैंकिङ एवम् फाइनान्स कम्पनी लिमिटेडको नाममा कर्जा रकम लिइ फरार भएका उनलाई प्रहरीले नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पुनरावेदन अदालत पाटनले उक्त फाइनान्स कम्पनी लिमिटेडलाई हानी नोक्शानी र्पुयाएको ठहर गर्दै गत बर्ष वैशाख २९ गते ६ बर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरीवाना गरेको थियो ।

फैसला सुने लगत्तै फरार उनलाई प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी