हट आयिलाको अलग बानी

हट आयिलाको अलग बानी

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

बलिउडकी उदीयमान स्टार आलिया भट्ट विभिन्न कारणले चर्चामा छिन् ।

आलियाले पछिल्लो पल्ट केही हट फोटो सुट गरेकी छन् । र उनका केही स्वभाव र व्यवहारहरु पुरुषसग‘ मिल्दो जुल्दो छन् ।

उनी पुरुषले प्रयोग गर्ने परफ्युम प्रयोग गर्छिन् ।

दैनिक एक्सरसाईज गर्ने उनले आफ्नो फिगर मेन्टेन गर्न सफल छिन् । डाईटिङले फिगर नियन्त्रण गर्ने कुरामा उनी खासै विस्वास राख्दीनन् ।

 

पढाई खासै राम्रो नभए पनि उनले फिल्ममा मौका चाडो पाउन सफल भईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी