युनिसेफ भन्छ भुकम्प प्रभाबित जिल्लाका बालबालिकामा कुपोषण हुनसक्छ

युनिसेफ भन्छ भुकम्प प्रभाबित जिल्लाका बालबालिकामा कुपोषण हुनसक्छ

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ,१७ जेठ ।
युनिसेफले विनाशकारी भूकम्पका कारण ५ वर्षमुनीका ७० हजार बालबालिकामा कुपोषण हुने जोखिम रहेको जनाएको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लाका करिब १५ हजार बालबालिकामा कुपोषणको सम्स्याा दिखीने नेपालस्थित युनिसेफका प्रतिनिधि टोमो होजुमीले बताउनु भयो । ति जिल्लाका बालबालीकालाई बदामको पेस्टसहितका गम्भीर कुपोषणको उपचारका लागि तयारी उपचारात्मक खाना आवश्यकता उहाले बताउनु भयो ।

५५ हजार मध्यम कुपोषण भएका बालबालिकाकाको स्वास्थ्य, वृद्धि तथा विकासका लागि थप पोषिलो खाना तथा हेरचाह आवश्यकता रहेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी