परिवार नियोजन संघको अधिवेशन आजबाट धनगडीमा सुरु

परिवार नियोजन संघको अधिवेशन आजबाट धनगडीमा सुरु

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ,१७ जेठ ।
नेपाल परिवार नियोजन सङ्घको ३७औँं केन्द्रीय सभा तथा अधिवेशन आजबाट कैलालीको धनगडीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने अधिवेशनमा देशभर रहेका संघका २८ शाखाका प्रतिनिधिहरु सहभागी छन ।

अधिवेशनले संघको विगत तीन वर्षे क्रियाकलापबारे छलफलका साथै नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी निर्वाचन प्रक्रियाद्वारा छनोट गर्न लागेको आयोजक समितिले जनाएको छ ।

विसं २०१६ मा स्थापना भएको संघका हालसम्म देशका २८ जिल्लामा शाखा विस्तार भइसकेका छन् । सङ्घले परिवार नियोजनसम्बन्धी किशोर÷किशोरीको प्रजनन स्वास्थ्य, वकालत, सुरक्षित गर्भपतन, एचआइभी एड्स रोकथाम, स्वास्थ्यमा पहँुचलगायतका क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ