दाताहरुबाट अनुदान वा सरल व्याजदरमा ऋण मात्रै लिने सरकारको तयारी

दाताहरुबाट अनुदान वा सरल व्याजदरमा ऋण मात्रै लिने सरकारको तयारी

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, जेष्ठ १६ ।

अर्थमन्त्री डा। रामशरण महतले सरकारले दाताहरुबाट अनुदान वा लामो अवधिको सरल व्याजदरको ऋण मात्रै लिने बताउनु भएको छ ।

रिपोर्टस् क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा अर्थमन्त्री महतले भूकम्पपछि पुनस्निर्माणका लागि आवश्यक ठूलो रकम दातृ निकायबाट लिनुपर्ने भएपनि बजार भाउ अनुसार ऋण नलिने प्रष्ट पार्नुभएको छ ।

उहाले भूकम्पपछि राहतको काम सकिएको भन्दै अब पुनस्निर्माणको काम सुरु हुने बताउनु भयो । पारदर्शीका लागि पुनस्निर्माणका लागि बैंकिङ प्रणालीबाट मात्रै रकम लिनेरदिने व्यवस्था गरिने भन्दै उहाले आगामी साउनदेखि मुलुक पुनस्निर्माणमा केन्ऽित हुने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी