काठमाण्डौ, १६ जेठ ।
भोलि ३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ ।
संविधानसभाको बैठकका लागि गर्नुपर्ने कुनै पनि तयारी नगरिएको र सभासदहरू समेत काठमाडौं बाहिर रहेकोले बैठक नबस्ने भएको संसद सचिवालय स्रोतले जनाएको छ ।
संविधानसभाको बैठक नबस्ने भएकोले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख दलका सचेतकहरुसँग छलफल समेत गनुभएको छैन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline