झापामा एक महिलाको घाटी रेटि हत्या, ३ जना पक्राउ

झापामा एक महिलाको घाटी रेटि हत्या, ३ जना पक्राउ

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

बीर्तामोड , १६ जेठ ।

झापाको मेचिनगरमा शुक्रवार राति एक महिलाको घाटि रेटेर हत्या भएको छ ।

मेचिनगर नगरपालिका १० मा रहेको सिलाङ होटलमा काम गर्दै आएकी बिर्तामोडकी २० बर्षिय मन्दिरा बिकको हत्या भएको हो ।

शुक्रवार राति १२ बजे बिकलाई उनकै होटल साहु बिजय तामाङले धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी अर्जुन तिम्सिनाले जानकारी गिए ।

हत्यामा संम्लग्न बिजय लामा, मनोज तामाङ र माया तामाङलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । बिकको हत्या पछी कम्मलमा पोको पारेर १०० मिटर पर फालिएको प्रहरीले बताएको छ ।

रक्सि खाएर मातेको सुरमा बिकको हत्या गरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी