काठमाडौं, १५ जेठ ।
काठमाडौं उपत्यका केही स्थान सहीत देशका केही ठाउमा आज बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरी नै हल्का बर्षा हुने जनाइएको छ ।
देशको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम बदली भइ बर्षा हुने मौसमविद शान्ति कँडेलले दिनुभयो । उहाले आज दिनभरी नै आकाशमा बादल देखिएपनि केहीबेरसम्म पानी पने र रोकिने क्रम चल्ने जारी रहने बताउनु भयो ।
स्थानीय वायुलाई बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले साथ दिएपछि मौसम बदलीएको उहाँले बताउनुभयो । मौसमविद कँडेलका अनुसार भोली पनि मौसम बदली हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline