शुक्रबार विहान मात्रै २ पराकम्प

शुक्रबार विहान मात्रै २ पराकम्प

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ,१५ जेठ ।

गत बैसाख १२ गते गएको महाँ विनाशकारि भुकम्पका पश्चात पराकम्पहरु आउनेक्रम अझै जारि छ । यसैबिच शुक्रबार बिहानसम्ममा दुई पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

५ बजेर २० मिनेटमा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । यसअघि राती १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

अहिलेसम्म ४ रेक्टर स्केलमाथिका २ सय ७० वटा पराकम्पन गइसकेको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले नआत्तिन सबैमा आग्रह गर्नुभयो ।

५ दशमलव ५ रेक्टर स्केल मुनिका पराकम्पनले असर नगर्ने समेत उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी