भूकम्प पिडितलाई तत्काल उचित राहत र बासको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

भूकम्प पिडितलाई तत्काल उचित राहत र बासको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ, १४ जेठ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले भक्तपुरका भूकम्प पिडितलाई तत्काल उचित राहत र बासको व्यवस्था गर्नुपर्ने बताउनु भएको छ ।

आज भक्तपुरमा भूकम्पले क्षति पुर्याएका क्षेत्रको अवलोकन गर्दै उहाँले भूकम्प पीडितलाई व्यवस्थित गर्न नसकेको गुनासो गर्दै यसबारेमा सरकारसँग कुरा गर्ने बताउनुभयो ।

उहाँले भक्तपुरको च्यामासिंहदेखि सूर्यमढी, जेँला, गोल्मढी, दत्तात्रय, सुकुलढोका हुँदै दरबार क्षेत्रसम्म भूकम्पले क्षति पुगेको घर तथा ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले भूकम्पले पु¥याएको क्षतिका बारेमा जानकारी दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी