काठमाण्डौ,१४ जेठ ।
पश्चिम क्षेत्रका केही जिल्लामा तापक्रम ४३ डिग्री नाघेको छ । केही दिन अघिसम्म ३० डिग्रीसम्म रहेको तापक्रम एकाएक ४३ डिग्री सम्म पुग्दा जनजिवन कष्टकर बनेको छ । गर्मीका कारण विद्यार्थी, वालवालिका, बृद्धबृद्धा बढी प्रभावित भएका छन ।
गर्मीका कारण सो क्षेत्रका अस्पतालहरुमा विरामीको समेत चाँप वढेको छ । गर्मीका समयमा घाममा धेरै नहिड्न, प्रशस्त पानी लगायत झोलिलो पदार्थ पिउन चिकित्सकले सुझाव दिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline