टुडिखेलबाट हिजो देखि हराइरहेका बालक अझै फेला परेन ।

टुडिखेलबाट हिजो देखि हराइरहेका बालक अझै फेला परेन ।

  • बिहिबार, जेष्ठ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ १४ जेठ ।

राजधानीको टुडिखेलबाट हिजो देखि हराइरहेका बालक अझै फेला परेको छैन । रामेछाप माकाथुङ सिम्ले घर भई हाल राजधानीको टेकुमा डेरा गरी बस्दै आएका दश वर्षीय बालक प्रज्वल केसी हिजो अपरान्न तीन बजे देखि बेपत्ता रहेका हुन् ।

टेकु स्थित सरस्वती निकेतनमा कक्षा २ मा पढ्दै आएका उनी गत वैशाख १२ को विनाशकारी भूकम्पले डेरा भत्किएपछि आमाबुबा सँगै टुडिखेलमा बस्दै आएका थिए ।

हिजो अपरान्न टुडिखेलमा खेल्दै गरेका उनी अचनाक बेपत्ता भएपछि प्रहरी उजुरी गर्दा पनि अहिलेसम्म फेला नपरेको आमा मिना केसीले रेडियो मिरमिरेलाई जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी