काठमाडौ, १४ जेठ ।
नेपाल उद्योग वाणिज्य महासंघले रिक्त अध्यक्ष पदको लागि असार १८ गते निर्वाचन गर्ने भएको छ ।
बुधवार बसेको महासंघको कार्यकारिणी बैठकले खालि रहेको अध्यक्ष पदको लागि असार १८ मा निर्वाचन गर्ने निर्णय गरेको हो ।
गत वर्ष चैतमा भएको निर्वाचनबाट महासंघको अध्यक्षमा प्रदिपजंग पाण्डे अध्यक्षमा निर्वाचित भएका थिए ।
निबर्तमा अध्यक्ष पाण्डे खानेपानी संस्थानको लेखा अधिकृत रहेको समयमा भ्रष्टाचार गरेको आरोपमा जेल चलान भएपछि उक्त पद खालि रहदै आएको थियो ।
पाण्डे पक्राउ परेपछि हाल महाँसंघको बरिष्ठ उपाध्यक्ष पशरपति मुरारकाले कार्यवाहक अध्यक्षको जिममेवारी सम्हाल्दै आएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline