रंगभेदका कारण अमेरीका छाडेकी थिए: प्रियका

रंगभेदका कारण अमेरीका छाडेकी थिए: प्रियका

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सीको सहयोगमा ।

वलिउड अभिनेतृ प्रियका चोपडा अहिले अमेरीकामा हलिउड प्रोडक्सन अन्तर्गत क्वान्टीको धारा बाहिक सिरियलमा एक जना एफबीआई एजेन्टको रुपमा काम गरीरहेकी छिन् । आज उनी एउटा बलिउड चर्चित अभिनेतृ पछि त्यो स्थानमा रहेकी छन् ।
तर केही दशक अघि सानो उमेरमा जब उनी अमेरीकामा थिईन् त स्कुलमा साथीहरुले धेरै उनलाई खैरेनी भनेर बोलाउदथे ।
धेरै नस्लभेदका कारण नै आफू अमेरीका छाडेर भारत फर्कनु परेको उनले स्मरण गरीन् । तर अहिलेको अमेरीका बदलिएको उनको धारणा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी