डेराबाट निकालिईन सन्नी लियोन, किन ?

डेराबाट निकालिईन सन्नी लियोन, किन ?

  • मङ्लबार, जेष्ठ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पोर्न स्टार हुदै अहिले बलिउडमा धमाका मच्चाईरहेकी भारतीय क्यानेडाली अभिनेत्री सन्नी लियोनको गलत आचरण देखिएको भन्दै उनी बसेको बंगलाबाट घर मालिक्नीले हटाई दिएकी छन् ।
जसका कारण सन्नी होटलमा बस्नु परेको छ । मुम्वईको अधेरीमा रहेको एउटा अपार्टमेन्टको फ्ल्याटमा बस्ने सन्नीलाई त्यसको मालिक्निीले हटाएकी हुन् ।
अहिले सन्नी लियोन मुम्वईमा राम्रो घरभाडामा खोज्न व्यस्त रहेकी छिन् । जसले गर्दा सनको केही फिल्म समेत प्रभावित भएको भारतीय अखबारहरुले उल्लेख गरेका छन् ।
फ्ल्याटकी मालिक्निी निरीक्षणका लागि पुग्दा सन्नीको व्यवहार र हर्कत फरक देखिएको भन्दै एक मिनट पनि त्याहा रहन नदिने भन्दै ती महिलाले सन्नीलाई निस्केर जाउ भनेकी थिईन् ।
सन्नीले लामो सम्झाउने प्रयास गर्दा पनि मालिक्नीलाई मनाउन सकिनन् ।

पहिला क्यानडाबाट भारत आउदा पनि पोर्न स्टार भएकाले मुम्वई भरी घर नपाउदा ती महिलाले उनलाई डेरा दिएकी थिईन् । तर आज तिनैले किन निकाल्नु पऱ्यो ?
ती मालिक्निीले घरमा वासरुम, वाथरुम, फर्निचर सबै सफाई नभएको , दुर्गन्ध फैलिएको देखे पछि सन्नीलाई हटाउने निर्णयमा पुगेकी थिईन् ।

द न्यु ईन्डीयन एक्सप्रेसका अनुसार सन्नी अब आफ्नै घर खरीद गर्ने सोचमा समेत पुगेकी छन् ।

भारतमा ठूल ठूला फिल्म खेलेच चर्चा कमाईन् , दर्शक र फ्यानहरु भए तर एउटा डेरा दिने मानिस सन्नीका लागि किन निस्कीएन ?

सेलिना जेट्ली सन्नी लियोनलाई डेराबाट निकाल्ने मालिक्नी अरु कोही नभएर बलिउड पूर्व नायीका सेलिना जेटली रहेको भारतीय अखबारले लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी