काठमाडौं, ११ जेठ ।
देशमा हालै गएको भूकम्प तथा अन्य विपदको अवस्था नआओस् भन्दै ३६ जना भन्दा बढी ब्राम्हणले एक दिने शान्ति महायज्ञ गरेका छन ।
काठमाडौंको बालाजुमा उनीहरुले आज भविष्यमा दैवी प्रकोपका ठूलो घटना नहुन् भन्दै शान्ति महायज्ञ गरेका हुन् । ब्रह्मणहरुले भबिष्यमा अब विपद ननिम्तियोस भन्ने कामना गर्दै महायज्ञमा श्रीमद भागवत, सुन्दरकाण्ड, वेद र हनुमान चालिसाको पाठ गरेका छन ।
महायज्ञमा लघु रुद्री गर्नुका साथै मग्हशान्ति र हवन पनि गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline