प्रधानमन्त्री उद्धार कोषमा नेपाली सेनाको २४ करोड बढि सहयोग

प्रधानमन्त्री उद्धार कोषमा नेपाली सेनाको २४ करोड बढि सहयोग

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ, ११ जेठ ।  

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली सेनाले सबा २४ करोड रुपैया सहयोग प्रदान गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधान सेनापति गौरव सम्शेर जबराले २४ करोड  २६ लाख रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले विपत्तिमा नेपाली सेनाले प्रभावित क्षेत्रमा खोजी,उद्दार,राहत वितरण र भग्नाबशेषहरु हटाउन प्रशंसनीय कार्य गरेको बताए ।

सहयोग रकम हस्तान्तरण गर्दै प्रधानसेनापति जबराले यस पटकको भूकम्पमा हजारौं नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिकहरुको आवास भवन क्षतिग्रस्त भएको बताएका थिए ।

कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी