एका विहानै फेरी भुकम्पको धक्का

एका विहानै फेरी भुकम्पको धक्का

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ, ११ जेठ ।

आज बिहान पनि एक ओटा पराकम्प महशुस गरिएको छ  । बिहान ३ बजेर २३ मिनेटमा गोरखा केन्द्रबिन्दू भएको ५ रेक्टर स्केलको  पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि राती र बिहानको समयमा पराकम्प कम हुँदै गएको थियो । आइतबार दिनभर ४ वटा पराकम्पन गएका थिए । वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि निरन्तर पराकम्पन गैरहेका छन् ।

यस्ता साना पराकम्प अझै केहिदिन आउने संभावना भएकाले नआत्तिन र ठूलो भूकम्प फेरि आउँछ भन्ने हल्लाको पछि नलाग्न राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गर्नुभयो । हिजो पनि दुई वटा पराकम्प गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी