कालिकोटको जुबिथामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कालिकोटको जुबिथामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

कालिकोट,९ जेठ ।
कालिकोटको जुबिथामा ट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । जुबिथा–४ गाल्झे बजारमा ना ३ ख ६७१० नम्बरको ट्रकले ठक्कर दिँदा थुबिथा–४ का ५३ वर्षका ऐनबहादुर शाहीको मृत्यु भएको हो ।

एकै पटक तिन चार वटा ट्रकसँगै आएका बेला बाटो काट्ने क्रममा शाहीलाई ट्रकले ठक्कर दिएको र शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

शाहीलाई ठक्कर दिने ट्रक र चालक फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी