हावाहुरीका कारण एक महिलाको मृत्यू

हावाहुरीका कारण एक महिलाको मृत्यू

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

आज साझ आएको आएको हुरीबतासले रुख ढल्दा काठमाडौंको सानोभर्‍याङमा एक महिलाको ज्यान गएको छ ।

पतिसँगै मोटरसाइकलमा बुढानिलकण्ठस्थित घर जाँदै गरेको अवस्थामा रुख ढलेर किच्दा लक्ष्मीकुमारी सुवेदीको ज्यान गएको हो ।

रुखले किचेर गम्भीर घाइते भएकी सुवेदीलाई उपचारका लागि बालाजुस्थित जनमैत्री अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी