काठमाडौं,९ जेठ ।
उप–प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहलें बिनासकारी भुकम्पबाट क्षतिग्रस्त साँखु क्षेत्रको आज निरिक्षण गर्नुभएको छ ।
अबलोकनका क्रममा साँखु पुग्नु भएका मन्त्री सिहले पुनःस्थापनाका लागी सबैको सहयोग आवश्यक रहेको बताउँदै सरकारले दिने राहत तत्कालै उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएको छ । उहाले सबैलाई समान भेदभाव गरी सरकारले राहात बाड्ने पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline