सञ्चारकर्मीमाथि भएकोे दुव्र्यवहारप्रति पत्रकार महासंघको आपत्ती

सञ्चारकर्मीमाथि भएकोे दुव्र्यवहारप्रति पत्रकार महासंघको आपत्ती

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ,९ जेठ ।
नेपाल पत्रकार महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेको घटनाको भत्र्सना गरेको छ ।

महासंघका अध्यक्ष महेन्द्र बिष्टले मिडियाको व्यवस्थापन गर्ने सुरक्षाकर्मीले नभइ सम्बन्धित निकायले गर्ने हुँदा दोषी सुरक्षाकर्मीमाथि कारवाही गर्न माग गर्नुभएको छ ।

साथै उहाले दुव्र्यबहारको निन्दा गर्दे घटना दोहोरिन नदिन प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउने बताउनु भयो ।त्यस्तै पेशागत महासंघ पापडले पनि घटनाको निन्दा गर्दे दोषिमाथि कारवाहिको माग गरेको छ ।

प्रधानमन्त्री कोइरालालाई पेशागत महासंघ पापडले बुझाएको ज्ञापनपत्रको समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि प्रहरीनायव उपरिक्षक अम्रेन्द्रबहादूर सिंहलगायतका सुरक्षाकर्मीले दुव्र्यबहार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी