भूकम्पमा मृतकको संख्या ८ हजार ६५० पुग्यो

भूकम्पमा मृतकको संख्या ८ हजार ६५० पुग्यो

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ , ९ जेठ । भुकम्पमा परी मृत्यु हुनेको सङख्या ८ हजार ६५० पुगेको छ । गत वैशाख १२ र २९ गते आएको भूकम्पमा २२ हजार ४० जना घाइते भएका छन् ।

भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा १ हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४०८, पश्चिम क्षेत्रमा ४५२ र मध्य पश्चिम क्षेत्रमा २ जना छन् ।
घाइते हुनेहरुमा काठमाडौं उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७ हजार २३३, पश्चिम क्षेत्रमा १ हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र सुदूरपश्चिम क्षेत्रमा २ जना छन् ।

मृतक ८ हजार ६१२ जनाको शव आफन्तलाई बुझाइसकिएको छ भने घाइतेमध्ये ५ हजार ३०७ जना विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरी हालसम्म २३० नेपाली र ८९ विदेशी नागरिक बेपत्ता भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी