भुकम्पका पराकम्पन जानेक्रम जारि, हुम्ला केन्द्रविन्दु भइ धक्का महशुस

भुकम्पका पराकम्पन जानेक्रम जारि, हुम्ला केन्द्रविन्दु भइ धक्का महशुस

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, ९ जेष्ठ ।

गत बेसाख १२ गते गएको भुकम्प पछि लगातार पराकम्पन जाने क्रम जारि रहेको छ । हिजो बेलुकी ७ बजेर ७ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

बैशाख १२ गते बिहान गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि मध्यमाञ्चलमा त्यसका पराकम्पन निरन्तर गइरहेका बेला हुम्लामा पनि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हुम्लामा भूकम्प गएपनि मध्यमाञ्चलमा भने भूकम्पका पराकम्पन गइरहेका छन् । हिजो मात्रै ४ रेक्टरमाथिका र ५ रेक्टर स्केल मुनिमा ५ वटा पराकम्पन गएका छन् ।

यसबाहेक ४ रेक्टर स्केलभन्दा कमका पराकम्प अझै आइरहेकाले सचेत हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गर्नुभयो । ठूलो भूकम्पपछि सना पराकम्पन आउनु सामान्य भएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी