कार दुर्घटना हुदा एक जना घाईते

कार दुर्घटना हुदा एक जना घाईते

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ, ९ जेष्ठ ।

काठमाडौको मैतिदेवि सेतो पुल नजिक निजी कार दुर्घटना हुदा एक जना घाइते भएका छन ।

अनामनगर घट्टेकुलो बाट पशुपति जादै गरेको बा ८ च ३२२६ नम्बरको निजी कार मैतिदेवि सेतो पुल भन्दा करिब १ सय ५० मिटर दक्षीण तर्फको बाटोमा दुर्घटना हुदा कारमा सवार मुना कर्माआचार्य घाइते हुनुभएको छ ।

घाइते कर्माचार्यको हाथमा चोट लागेको र उहँको ओम अस्पतालमा उपचार भइरहेको पत्रकार रमेश कुमार भट्टराईले मिर्मिरेलाइ बताउनुभयो ।

गाडीमा सवार अन्य तिन जना भने सकुशल रहेका छन  । दुर्घटना कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी