ओखलढङगा, ८ जेठ ।
भूकम्पले क्षतिग्रस्त घरले च्यापिदा ओखलढुंगामा आज एक जनाको मृत्यु भएको छ । भूकम्पले क्षतिग्रस्त घर भत्काउने क्रममा त्यही घरले च्यापिदा नर्मदेश्वर–८ का रत्नबहादुर जोगीको घटनास्थलमै मृत्यु भएको हो ।
जोगीको घर वैशाख १२ गतेको बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको थियो । घटनाबारे उप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline