अपरान्न गयो ४ दशमलव ८ रेक्टर स्केलको पराकम्पन

अपरान्न गयो ४ दशमलव ८ रेक्टर स्केलको पराकम्पन

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, जेठ ८  ।

बिनासकारी भुकम्प पछि भुकम्पका स सना पराकम्पन जाने क्रम अझै रोकिएको छैनन । आज दिनभर २ वटा पराकम्पन गएका छन । अपरान्न ४ बजेर ४४ मिनेट जाँदा धादिङ नुवाकोट सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४ दशमलव ८ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ  । यस्तै आज दिउसो २ बजेर ४५ मिनेट जाँदा  धादिङ र नुवाकोटको सिमानालाई केन्द्रबिन्दु ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो बेलुकी साढे ७ बजेपछि मात्र आज २ बटा पराकम्पन गएका छन । साना साना भूकम्प जानु सामान्य भएकाले त्यसबाट नआत्तिन तर सचेत भएर बस्न विज्ञहरुले सुझाव दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी