भुकम्प पिडीतका लागि पर्यटन व्यवसायी संघको साढे ५ लाख सहयोग ।

भुकम्प पिडीतका लागि पर्यटन व्यवसायी संघको साढे ५ लाख सहयोग ।

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,८ जेठ ।
भुकम्प पिडीतका लागि स्थापना गरीएका बिभिन्न कोषमा सहयोग रकम जम्मा हुने जारी छ । आज एमाले सम्बद्ध पर्यटन व्यवसायीहरुले ५ लाख बढी रकम नेकपा एमालेको प्राकृतिक विपत्ति राहत कोषमा जम्मा गरेका छन ।

एमाले पार्टी कार्यालय मदननगर बल्खु परीसरमा आज नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले सो उद्धार समितिका संयोजक ईश्वर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

संगठनले केही त्रिपाल र म्याट्रेस समेत भूकम्पपीडितहरुका लागि संकलन गरी पार्टीलाई हस्तान्तरण गरेको रिजालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी