काठमाण्डौ , ८ जेष्ठ ।
रुपन्देहीमा १३ वर्षिया बालिका बलात्कृत भएकि छिन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर भैरहवाकी १३ वर्षिया बालिकालाई स्थानीय २५ बर्षिय राहुल तेलीले बलात्कार गरेका हुन ।
खुल्ला ठाउँमा शौैच गर्न गएको बेला बालिकालाई तेलीले बलात्कार गरेका प्रहरीले बताएको छ ।
बालिका बलात्कारको आरोप लागेका तेली फरार भएको र खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline