काठमाण्डौ ,८ जेठ ।
भुकम्पको पराकम्प कम हुदै गएपछि बिभिन्न जिल्लाबाट उपत्यका फर्कनेको सङख्या बढ्दै गएको छ । गत २४ घण्टामा थानकोट नाकाबाट ४६ हजार ४ सय ७२ यात्रु काठमाण्डौ फकिएएको ट्राफिक प्रहरीले जनाएको छ ।
६ हजार १ सय १४ सवारी साधन उपत्यका भित्रिएका छन् । वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण सुरक्षीत रहन उपत्यका बाहिर गएकाहरु राजधानी फर्कन थालेका हुन् ।
भुकम्पको पराकम्प बारम्बार आईरहेका कारण लाखौको सङख्यामा उपत्यकाबाट बाहिरिएका थिए । अहिले जनजीवन सामान्य बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline