काठमाण्डौ,७ जेठ ।
बिनासकारी भुकम्प पछि पनि भुकम्पका स साना पराकम्पन आउने क्रम अझै रोकिएको छैन । आज पनि भुकम्प २ बटा पराकम्पन गएका छन । आज दिउँसो २ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रविन्दु बनाइ ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै २ बजेर ५६ मिनेट जाँदा नुवाकोटलाई केन्द्र बनाइ ४ रेक्कटरको पराकम्पन गएको भूकम्प मापन केन्द्रका प्रमुख लोक बिजयी अधिकारीले जानकारी दिनुभयो । स सना पराकम्पन आउने जारी रहेपनि त्यसले खासै असर नगर्ने र आत्तिनु पर्ने अबस्था नरहेको बिज्ञहरुले बताएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline