सरकारले शिघ्र पुनर्लाभको कार्यक्रम अघि बढाउदै

सरकारले शिघ्र पुनर्लाभको कार्यक्रम अघि बढाउदै

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ ,७ जेठ ।

सरकारले शिघ्र पुनर्लाभको कार्यक्रम अघि बढाउने तयारी गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालका अनुसार अहिले शिघ्र पुनर्वासको लागि अस्थायी बासस्थानमा सहयोग गर्ने, त्यसको लागि १५ हजार रुपौया दिने, विद्यालय खुलाउने, स्वास्थ चौकी चलाउने, सरकारी कार्यलयले पनि पुन सेवा संचालन गर्ने लगायतका काम हुनेछ ।

योसागै दोलखा, सिन्धुपाल्चोक लगायतका विकट ठाउामा राहत र उद्धारको काम अझै बााकी रहेको र ति स्थानमा पुग्न बाटो खुलाउने र राहत पुर्‍याउने काम भइरहेपनि पहिरोले ठााउ ठााउमा भत्किएका कारण सम्भव भईरहेको छैन ।

शिघ्र पुनर्लाभको कार्यक्रमपछि दीर्घकालिन योजनाको काम हुनेछ । त्यसको लागि योजना आयोगले विपत पश्चातको आवश्यकता लेखाजोखा गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी